Sunday, April 2

थीर कोइरालाले अन्जु पन्तसँग लिएको त्यो अन्त, रवार्ता; जतिबेला उनी मनोजकी श्रीमती थिइन अनि थीरसंग अन,जान (हेर्नुस भिडियो सहित)

February 23, 2021 3570

आजभन्दा ८ वर्ष अगाडी थीर कोइरालाले अन्जु पन्त संग लिएको त्यो अन्तरवार्ता; जतिबेला उनी मनोजकी श्रीमती थिइन अनि थीर संग अनजान; (हेर्नुस भिडियो)

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएसगै बिवाहको लगभक तयारि समेत सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको चर्चा पनि बजारमा भइरहेको छ । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर अहिले भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि छिन् । कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णयकको रुपमा रहेकी छिन् ।संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन । उनले बिहेको कुरा भइरहेको बताउँदै भने, ‘चाँडै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ ।’उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।

अब प्रस्तुत छ आजभन्दा ८ वर्ष अघि थीरले अन्जु संग लिएको रमाइलो अन्तरवर्ता :

प्रतिकृया दिनुहोस्