काठमाडौं– केहि समय अगाडी सामाजिक संजाल मा निकै भाइरल भएको जोडी प्रतिभा र भक्त फेरी सामाजिक संजालमा भाइरल भैरहेका छन ।आफु एक अर्काको श्रीमान श्रीमती रहेको भन्दै सार्बजनिक भएका जोडी अहिले भने अर्कै बिषय बस्तुले भाइरल भैरहेका छन ।
केहि समय अगाडी उनीहरुले आफु हरु श्रीमान श्रीमती रहेको बताउदै आएका थिए । अहिले उनि हरु बिच बि’बाद बढ्दै गए पछी एक साथ मिडियामा आएका छन । टाइम्स खबर नामक युटुब च्यानलमा अन्तर्वार्तामा सगै देखिएका उनीहरुले एक अर्कालाई आ’रोप लगाएका छन ।
यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको न’जरमा पर्न सफल भएका थिए । बखत उमेरमा २६ वर्षभएतापनी उचाईमा उनी निकै हो’चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् ।
बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि न’सोची बखतलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्