पुण्य गौतम अब हिरो बन्दै,यस्तो रमाइलो गरे शुटिङमा हसाउनु हसाए,सधै मिडियामा छाइरहने चिर परिचित नाम हो पुण्य गौतम । हरेक बिषयमा बोल्न प्रखर पनि छन उनि । मिडियाले खोज्ने बयक्ती हुन पुण्य गौतम ।
समाजिक अभियन्ता समेत रहेका पुण्य प्राय बि,बादमा पनि आइरहन्छन जानी नजानी प्राय जसो, उनि भर्खर मात्र खाना खाने होटलको बारेमा चर्चामा थिए । यिनै पुण्य गौतम अब शर्ट मुभीमा मुख्य पात्रको रुपमा आउँदै छन ।
सम,सामायिक घट,नामा आधारित हुने शर्ट मुभीमा पुण्य आफ्नो रियल पात्रमा अभिनय गर्दै छन । उक्त शर्ट मुभीको नाम पनि पुण्य गौतम नै रहेको छ, निर्देशकले भने मुभीमा उनको बोल्ने थेगो सबै प्रयोग हुनेछ उनले भने यो हाम्रो टिम वर्क हो यदी यो शर्ट मुभी सफल भएमा हामी हरेक प्रोजेक्टमा पुण्य गौतमलाई अनुब,न्धित गर्छौ ।
उनि भर्खर मात्र खाना खाने होटलको बारेमा चर्चामा थिए । यिनै पुण्य गौतम अब शर्ट मुभीमा मुख्य पात्रको रुपमा आउँदै छन ।
सम,सामायिक घट,नामा आधारित हुने शर्ट मुभीमा पुण्य आफ्नो रियल पात्रमा अभिनय गर्दै छन । उक्त शर्ट मुभीको नाम पनि पुण्य गौतम नै रहेको छ, निर्देशकले भने मुभीमा उनको बोल्ने थेगो सबै प्रयोग हुनेछ उनले भने यो हाम्रो टिम वर्क हो यदी यो शर्ट मुभी सफल भएमा हामी हरेक प्रोजेक्टमा पुण्य गौतमलाई अनुब,न्धित गर्छौ ।
भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्