काठमाडौ । विनयजंग बस्नेत अहिले प्र हरी हिरासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् ।
बिसीको एक सय प्रभावशाली महिलाको सूचीमा सपना परेपछि सपना र विनयको सम्बन्ध बिग्रिएको थियो । एक अन्तवार्तामा विनयले सपनाको अ श्लिल तस्वि र देखाइदिने ध म्की दिएपछि सपनाले विनय विरुद्ध उ जुरी दिए पछि विनयलाई प्रहरीले पक्राउ गरेको थियो ।
सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्र हरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । । यसै बिच विनयकी प्रेमिका भनिएकी पुजा मिडियामा आएकी छन् । उनले विनयका लागी जुनी न कुर्न तयार भएको बताएकी छन् ।
बाँकी तलको भिडियोमा हेर््नुस
प्रतिकृया दिनुहोस्