Tuesday, October 26

हे दैव..शिशिर भण्डारीले सबैलाई हात जो डेर बिन्ती गरे । यस्तो त श’त्रुलाई पनि नहोस । सबैले यो भिडियो हे, र्नुहोला

March 18, 2021 520

काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् । गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् ।

कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन ।

हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ७१ हजार ५० रुपैंया सहयोग बुझायौं ।

निकै नै दर्दनाक भिडियो हेर्नुस

 

प्रतिकृया दिनुहोस्