बलिउड चर्चित अभिनेता अनुपम खेरले सेयर गरेको एउटा भि’डियो अहिले सामाजिक संजालमा भा’इरल बनिरहेको छ ।
भि’डियोमा अनुपमले प्ुष्कर नाम गरेका एक नेपाली उबर चालक’बारे ट्विट गर्दै सेयर गरेको भिडि’यो रमाइलो कुराकानी भएको देख्न सकिन्छ ।
दुई मिनेट बीस सेकेन्ड लामो भि’डियोमा पुष्करसँग कुराकानी सुरु गर्दै नेपाली भएको जान’कारी लिएपछि अनु्पमले मेरो बुबाको नाम पुस्कर हो भन्दै उबर चालक पुष्क’रसँग खुलेर कुराकानी गर्छन् ।
कुरा:कानीका क्रममा पुष्कर १० वर्षदेखि अमेरि:कामा रहेर यो काम गरिरहेको र आफ्नो देश फर्किन चाहेको बताउँछन् ।
अनुप:मले आफ्नो बारेमा जानकारी दिएपछि उबर चाल:क पुष्कर निकै उत्साहित देखि:न्छन् र भन्छन् , ‘यू मेड माइ डे’।
पुस्करका बुवाले १४ वर्ष भारतीय सेनामा रही सेवा गरेको कुराले उनलाई उत्सा’हित बना’एको देख्न पाइन्छ। हेर्नुहोस् यो रमाइलो भि’डियो…यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्