Tuesday, March 21

१९ वर्षीया युवतीलाई गर्भ वती बनाएको अ भियोगमा ६० वर्षीय बृद्ध प, क्राउ

March 19, 2021 1069

धनगढीःकैलालीमा १९ वर्षीया एक युवतीलाई जब रजस्ती क’ र णी गरेर गर्भवती बनाएको अभियोगमा बृद्ध प क्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईलाई प क्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पी डित पक्षले दिएको किटा नी जाहेरीका आधारमा दमाईलाई पक्रा उ गरेर अनु सन्धान भइरहेको दिनेशखबरलाई बताए।

उनका अनुसार घ:टना करिब ५ महिना अघिको भएपनि हाल मात्रै सार्वजनिक भएको थियो। ती युवतीको ५ महिनाको गर्भ समेत रहेको बुझिएको प्रहरीको भनाई छ।

दमाईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।-दिनेश खबरबाट

प्रतिकृया दिनुहोस्