Sunday, April 2

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस आज यसरी भयो कारोबार..

March 24, 2021 1490

काठमाडौं । बुधवार सुनको भाउ स्थिर रहेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको हो ।

अघिल्लो दिन तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही भाउ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार २५० रुपैयाँ हो ।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य ओरालो लागेको छ । आज प्रतितोला १० रुपैयाँले घटेको चाँदीको भाउ १२ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन १२ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्