Wednesday, June 7

भारतमा कोरोनाको त्रा’स बढेसङ्गै मन्त्रालयले जारी गर्यो यस्तो सुचना ! सबैले पढेर से यर गरौ

March 24, 2021 1455

छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (को’भिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रा’स नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्।

उनले सभा, जु’लुस, र्‍या’ली, भेला, ज’मघट, गो’ष्ठी, से’मिनार, बैठक र भी’डभाड नगर्न अनुरोध गरेका हुन् ।नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गो’ष्ठी, जु’लुस, र्‍या’ली, भेला, ज’मघट, से’मिनार, बैठक, भी’डभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आ’ग्रह गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/ भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा सा’बुनपानीले राम्रोसँग हात धुने, स्या’निटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मा’पदण्ड पालना गर्न आग्रह गरेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्