साताको कारोबारको पाचौं दिन आज बिहिबार सुनचाँदीको मु’ल्यमा वृ’द्धि भएको छ । नेपाल सनुचाँदी व्यवसाय महासंघको अनुसार बुधबार प्रतितोला ८५ हजार छ सय रुपैयाँमा का’रोबार भइरहेको छा’पावाला सुन आज तोलामा नौ सयले वृद्धि भइ प्रतितोला ८६ हजार पाँच सय रुपैयाँमा का’रोबार भइरहेको छ ।
त्यस्तै ते’जावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा का’रोबार भइरहेको म’हासंघले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा का’रोबार भइरहेको म’हासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्