Saturday, October 23

बिहे गर्न मन्दिरमा लक्ष्मीलाई बोलाएर नायक किशोर खतिवडाले , भागे पछि यसरी भ’क्कानिइन् (हेर्नुहोस् भिडियो)

April 18, 2021 617

नायक किशोर खतिवडाले बिहे गर्न मन्दिरमा लक्ष्मीलाई बोलाएर, भागे पछि यसरी भ’क्कानिइन् (हे’र्नुहोस् भिडियो तलको पोस्टको अन्तमा समावेस गरिएको छ।

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को ब्लाइन्ड अडि`सन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमा`लय टेलिभिज`नले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपाली`को मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि शनिवा`रबाट केही अघि डि`जिटल अडिसन गरिएको थियो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभा`हरुले यो रिया`लिटी शोमा भाग लिन पाउने डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भि`डियो रेकर्ड पठाई आवेदन दिएका थिए ।

अडिसनमा नेपाली नागरिक`मात्र नभई नेपाली भाषा`मा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्ने प्रावधान छ । यस्ता प्रति`भाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठ`माण्डौमा भौतिक`रुपमै उपस्थित भने हुनुपर्नेछ ।

यसरी सुरु हुन्छ भ्वाइस नेपालको डिजिटल अडिसन
‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइ`लमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अ`डिसनमा सह`भागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वा`इस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सह`भागी हुन सकिने छ । प्रयोगकर्ताले फेस`बुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभा`हरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरने`टको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भि`डियो रेकर्ड गरी पठाएर अडि`सनमा सहभागी हुन सक्ने`छन् ।

सिजन २ मा आफ्नो टीमका राम लिम्बु`लाई उपाधि दिला`उन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद खरेलले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडि`सनमा आउन नव`प्रतिभाहरुलाई आह्वान गरेका छन् ।

यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्म`ण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ ।

त्यस्तै पाइलट विजय लामाले पनि ब्लाइन्ड अडिसनका भाग लिएका छन् । हेर्नुहोस् उक्त भिडियो

नायक किशोर खतिवडा र लक्ष्मी गदालको भिडियोले यति बेला सा’माजिक सजाल तातेको । ३ बर्ष एउटै कोठा बसेर किसोर खतिवडाले बारबार पि’ट्ने समेत गरेको भिडियो सार्वजनिक भइसकेको छ । केहि दिन अघि मिडियामा आएर अब मिल्ने भनेर भिडियो ब’नाइसके पछि पनि झनै बिवा’द चर्किएको छ ।

बेहुली बनेर लक्ष्मीलाई रोइ’कराई गरेको भद्रकाली मन्दिरमा भेटेका छौ । सबै कुरा बुझ्दा खेरी उनी किशोर रको भनाइ अनु’सार मन्दिर गएकी हुन तर किसोरले नत फोन उ’ठाए न त आए उनी । लक्ष्मीको सिँउदो भर्ने सपना अपु’रै रह्यो यति मात्र काहा होर पेटमा बच्चा हु’र्किदै अर्को तिर ।सम्मपुर्ण न्यायलयमा नि’बेदन पेश गरि सकेको पनि बताएकी छिन् लक्ष्मीले । यसको परिणा’ भोली दिनमा हेर्न बाकी नै छ ।

अहिलेलाइृ भन्ने यो भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्