Sunday, April 2

भाइरल लिम्बू बाजे रुँदै आए मिडियामा ,छोराको अवस्था गम्भीर (भिडियो सहित)

April 20, 2021 1441

काठमाडौं-४७ बर्ष उमेर अन्तरको भाइरल लिम्बू जोडीलाइ अर्को झट्का परेको छ । इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका थिए । टिकटकमा समेत भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । हास्नु हुन्न है नामक सिरियलमा समेत बेजोड अभिनय गर्दै गरेको जोडी भावुक हुँदै मिडियामा आएका छन ।

७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन । बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।

आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दुस्ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताएकी थिइन । सधै हसाउने सारै रमाइलो जोडीलाई अहिले सारै दुख परेको छ ।

बिचरा बाजेले बोल्दाबोल्दै आँसु खसालेका छन । छोराको अवस्था एकदमै नाजुक भएपछी खर्चले पुर्याउन नसकेर ज्यानै जान सक्ने अवस्था भएपछि छोराको जिबनको भिख माग्दै रुदै मिडियामा आएका छन । सबैले सहयोग गर्नुहोला ।

छोराको सम्पर्क ९८१४३६६९५४ मा फोन गर्नुहोला । छोरा मोहन थेगिमले रुदै यस्तोसम्म भने कि सुनेर सबैका आँखा रसाए । यस्तो कुरा सुन्दा कस्को मन रुदैन होला१ तलको भिडियोमा हेर्नुहोला

प्रतिकृया दिनुहोस्