काठमाडौं- केहिदिन अगाडी इन्फो काठमाडौं नामक युटुब च्यानलबाट किशोर खतिवडाले आफुलाई धो’का दिएको र कु’टपि’ट गरेको भन्दै सार्बजनिक भएकी लक्ष्मी गदालले एकाएक बोलि फेरेकी छन ।उनले आफुलाई कसैले उ’चालेर यस्तो गर्न लगाएको बताएकी छन् ।
लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हलहैमा लागेर किशोरलाई झु’टो आरोप लागाएको बताएकिछन् ।
उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोरले भद्रकाली मन्दिरमा बोलाएको हैन उनीहरुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी छन ।
आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोरलाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताएकी छन ।भद्रकाली मन्दिरमा महिला अधिकारकर्मीले नै आफ्नो सिक्री खोलेर लगाउन दिएको समेत उनले खुलाशा गरेकी छन ।
क्यामेराको अगाडी नै उनीहरुले यो’जनाबद्द तरिकाले रुवाउँन लागाएको समेत उनले आरोप लगाएकी छन् ।उनले मा’फी माग्दै भनेकी छन् – म किशोर जी संग मा’फी माग्न चाहन्छु मैले भ्यूजको लागी अरुको ल’हलहैमा लागेर यस्तो गरेको हो म किशोर खतिवडा जे’ल गएको हेर्न चाहन्नँ ।मलाई फिल्मको जस्तै गरि अभिनय गर्न लगाइयो ।
उनले आफुलाई किशोरले जा’तीय कुरा गर्दै नगरेको समेत बताएकी छन् । महिला अ’धिकारकर्मीले नै किशोरले कु’टेकै हो भन्न लगाएको समेत खुलाशा गरेकी छन् ।
लक्ष्मीले आफुलाई माया गरेको मान्छेलाई सम्झेर आशु आएको समेत उनले बताएकी छन् ।मन्दिरमा लाने यो सबै गर्ने महिला अ’धिकारकर्मीको प्लान रहेको उनले खुलाशा गरेकी छन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस,
प्रतिकृया दिनुहोस्