Saturday, October 23

धरहराबाट खसेकी रमिला मिडियामा : भन्छिन् “मैलेजस्तै यसले पुन`जीवन पायो, यहीँ रोजगारी पाऊँ” (भिडियो सहित)

April 24, 2021 528

आम्मै मालाई त ड`र लागो !रमिला श्रेष्ठले दुवै हातले मुख छोप्दै भनिन् । उनका आँखा`हरु नवनिर्मित धर`हराको टुप्पो`तिर सोझिएका थिए ।सुन्धारा क्षेत्रमा आज अरु दिन`भन्दा बाक्लो थियो मानिसहरूको चहलपहल । मोटर`साइकलमा हुइकिँदै आउने`हरू टक्क अडिन्थे र खल्तीबाट मोबाइल निकाल्थे ।

अनि, मुस्कु`राउँदै धरहरालाई पृष्ठ`भूमिमा राखेर तस्वीर/सेल्फी खिच्न थाल्थे । पैदल यात्री पनि एक-दुई स्न्याप हानेर मात्रै अघि बढ्थे ।केही दिनदेखि धर`हराका तस्बिर सामा`जिक सञ्जालमा भाइरल भइ`सकेका छन् । भूकम्पले भ`त्केको ऐति`हासिक संर`चनाको सफलतापूर्वक पुनर्निमाण गरेकोमा सर`कारले जनता`बाट धन्यवाद खाइरहेको छ ।

कसैले चाहिँ धर`हरा बनाउने पैसाले ‘यतिवटा अस्प`ताल बन्थे’ भनेर हिसाब पनि निकालिरहेका छन् ।यता, रमिलाको मनमा चाहिँ अर्कै हलचल छ । उनको मानस`पटलमा अहिले घुमि`रहेका छन् आजभन्दा ६ वर्ष`अगाडिका परि|दृष्यहरू । २०७२ सालको वैशाख १२ गते पनि उनी यहाँ आएकी थइन् । धर|हरा चढेकी थिइन् । माथि पुगेर उल्ला|सित बन्दै चिच्या`एकी थिइन् ।

त्यस`पछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाह`न्छिन् ।हो, भूक`म्पले देश ह`ल्ला`एको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढले`सँगै उनी भूइमा बजा`रिएकी थिइन् । तर, बाँचेकी थिइन् ।भू`कम्पले भत्केको धर`हराको ठूटो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठू`टोलाई चि`नोका रुपमा यत्तिकै छोप`छाप पारेर अर्को धरहराको नव`निर्माण भएको छ ।

नवनिर्मित धर`हराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् ।नयाँ धरहरा देख्दा कस्तो लाग्यो उन`लाई ?‘खुशी लाग्या छ,’ आँखाको कालो चश्मा`लाई टाउकोमा धकेल्दै भनिन्, ‘तर, कस्तो ड`र पनि लागि`राख्या छ ।’‘तपाईंले त धर`हराबाट खसेर पुनःजीवन पाउनुभएको है !’

उनी थोरै मुस्कुराइन् र सहमतिमा मुन्टो हल्लाइन् । अनि धरा`हरातर्फ औंल्याउँदै भनिन्, ‘मैले मात्र हैन, ऊ… त्यसले पनि पुनःजीवन पायो ।’धरहरा`बाट ख`सेपछि चो`टग्रस्त भएको रमिलाको खुट्टा पनि भर्खरै ठीक भएको छ । एक वर्ष`अगाडि उनले खुट्टामा रा|खिएको स्टिल झिके`की थिइन् ।

‘म पनि उभिएँ, धर`हरा पनि उभियो,’ उनले गर्वको भावमा भनिन् ।‘अब कहिले चढ्ने नयाँ धरा`हरा ?’मानौं प्रश्नले नै रमिला|लाई अत्यायो ।‘नाइँ-नाइँ नचढ्ने ! ड`र लाग्छ मलाई…,’ उनी साँच्चिकै नर्भस् देखिइन् ।त्यस`दिन साथी सञ्जीव श्रेष्ठ`सँग रमिला सुन्धारा घुम्न निस्कि`एकी थिइन् । एकोहोरो हिँडि`रहेका उनी|हरूले अगाडि धराहरा देखे ।

सञ्जिबले भने- चढ्ने हो ? रमिलाले सह`मति जनाइन् ।दुवै उत्साह`साथ धराहरातर्फ लागे । टिकट काटे । अनि, रमिला साथीको अघि`अघि सिँढी उक्लिइन् । माथि रेलि`ङमा पुगेर काठ`माडौं नियाल्दै रमाए उनी`हरू । तर केही`बेरमै अचा`नक धरह`रा हल्लिन थाल्यो । उनीहरुले केही मेसो पाउन नसक्दै धरहरा गल्र्याम्गुर्लुम् भयो ।

९ तले धरहराबाट उछि`ट्टिएर उनीहरु तल भूइँमा बजारिएका थिए । रमिला बेहोश थिइन् ।‘होस आउँदा त म हस्पिटलमा थिएँ । अरुको फोन मागेर घरमा खबर गरेकी थिएँ । होस जाने आउने भइरहेको थियो,’ रमिला सुनाउँ`छिन् ।उनको गोडा भाँचि`एको थियो भने उनका साथीको हात । त्यही गोडा ठीक हुन निकै समय लाग्यो रमिलाको । टाउको र अनु`हारका भागमा पनि चोट लागे`का थिए ।

एक महिना अस्प`ताल बसिन् रमिला । अस्पताल बस्दा पनि परा`कम्पनहरू आइ`रहन्थे । उनको सातो जान्थ्यो । ज्यान बाँच्दा`को खुसी त थियो नै । पटक-पटक परा`कम्प आउँदा अब बाँचिन्न कि भनेझैं भइरहन्थ्यो ।अस्प`तालमा पहिलो`पटक गोडाको शल्य`क्रिया बिग्रियो । जसले गर्दा उनले थप दुःख झेलिन् । पछि गोडामा स्टिल राखिएको थियो । झण्डै डेढ वर्ष त वैशाखी टेकेर हिँडिन् ।

‘स्टिल नि`कालेको एक वर्ष भयो । तर, पूरा निको भएको छैन । बेला-बेला दुखिरहन्छ,’ उनी सुनाउँछिन् ।घरको आ`र्थिक अवस्था बलियो थिएन । सुरुमा सरकारले उप`चार गरे पनि सबै खर्च आफैंले व्यहोर्नुपर्यो । बुवाले ऋण-धन गरेर उनको उप|चार गराए ।धराह`राबाटै खसेका एक जनासँग उन`को पछि भेट भयो । त्यो भेटले उनको मन नराम्ररी हतासियो ।

‘उहाँको त खुट्टा नै काटे`को रहेछ । त्यो देख्दा आफू`लाई भाग्य`मानी सम्झिएँ,’ उनले भनिन् ।भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घाइते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सिध्याए`की छन् । ब्या`चलर पढ्ने तयारीमा छिन् ।

हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यति`बेला मिडियामा रमि|लाको खोजी हुन्छ । बाँकी अरु दिन कसैले सम्झिँदैन । यसमा रमिलाको ठूलो गुनासो छ ।‘म`लाई अब अन्त`र्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडि`याले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछ`न्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामी`लाई नै झटारो हानिन् ।

उनलाई यतिबेला रोजगारी चाहिएको छ । बुवा`को सामान्य खेतिकिसानीले परिवारको भरणपोषण गाह्रो हुँदै गएको उनले बुझेकी छन् । भाइ सानै छ । त्यसैले आफैंले कमाएर परिवारलाई सहारा दिन चाहिन्छन् । सँगसँगै पढाइलाई पनि निरन्तरता दिनु छ ।

‘घरमा बा आमा हुनुहुन्छ । उहाँहरू उकालो-ओरालो गर्न सक्नुहुन्न । शरीर कम`जोर भएको छ । अब त मैले पनि केही गर्न पाए हुने,’ उनी मलिन सुनिइन् ।रमिलाले हामीसँग आफ्नो एउटा इच्छा सुनाइन् ।‘धरहरामा यत्रो काम भइ`रहेको छ, मलाई पनि सर`कारले यहीँ रोजगारी मि`लाइदिए हुन्थ्यो’ उनले भनिन्, ‘लौन, तपाईंहरुले पनि भनिदिनु ।’

जुन ध`रहराबाट खसेर पनि उनको ज्यान बाँच्यो, त्यही धर`हरामा रोजगारी गर्ने रमिलाको इच्छा अर्थ`पूर्ण थियो । के उनलाई यहाँ काम लाग्दैन ।‘एक-दुई दिन पो डर लाग्ला । सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँ`बाट खसेर बाँचेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ ।’

भोली हुने धरहराको उद्घा`टनमा ‘आउनुपर्छ है’ भनेर पुन|र्निमाण प्राधि`करणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने बताइ`एको भए पनि उनले पाए`की छैनन् । खोइ जाऊँ कि नजाऊँ,’ उनले अन्यो`ल मुद्रा`मा भनिन् । – नेपाल प्रेस

भिडियो सहित…

प्रतिकृया दिनुहोस्