गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ चारपालामा श्रीमानको मृ’त्युभएको १२ औ दिन सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि लगाइदिनुभएको छ । मोटरसाइकल दु’र्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अ’ल्प आ’यु मै मृ’त्यु भएको थियो ।
कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो सस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो ।
हिन्दु परम्परा अनुसार श्रीमान को मृ’त्यु पछि श्रीमतीले रातो बस्त्र नलगाउने अ’न्धविश्वास रहिआएकोमा १२ औ दिनको पुन्यतिथिमा ठुलोपोखरा महिला विकास बहुउद्देश्यिय सहकारि सस्थाको अयोजनामा एक औ’पचारिक कार्यक्रमको आयोजना गरि पुरानो अ’न्धविश्वास र कु’रिति हटाउन यस्तो गरिएको कार्यपालिका सदस्य तुल्सा अर्यालले बताउनुभयो।
कार्यक्रममा बोल्दै मृ’तक खत्रीकि श्रीमति बिष्णु खत्रीले यो कार्यक्रमले श्रीमानको मृ’त्युको पि’डालाइ केहिहदसम्म कम हुने विश्वास गर्दै पहिले पहिले यो भन्दा अझै ज’टिल स’मस्याहरु भएको जि’किर गर्दै चन्द्रसमशेरको पालामा सतिप्रथा हटेकोले आफु आज जिवित हुन पाएको र समाजमा भएका अ’न्धविश्वास , कु’रिति , एकल महिलालाइ समाजमा हेरिने कुदृष्टि हटाउने अभियानमा र रातो कपडा महिलाको नैसर्गिक अधिकार पनि भएकोले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति धन्यवाद दिनुभएको थियो ।
इश्वरी माबिकी शिक्षिका एवम् ठुलोपोखरा महिला बहुउद्देश्यिय सहकारि सस्थाकी अध्यक्ष समेत रहेकी खत्रीले समाजका भद्र भलाद्मी भन्नेहरुले नै बि’धवा देखे साइत नपर्ने भन्ने जस्ता आ’रोप लगाइने गरोको स्मरण गराउदै यस्ता समाज परिवर्तका अभियानले चहराइरहेको घा’उमा मलमको काम गर्ने भन्दै परिवर्तनको सुरुवात आफुबाटै गर्नुपर्ने भएकोले पनि यो अभियानलाइ सार्थक तुल्याउन आफुबाटै सुरु गरेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे , बिबिन्न बिध्यालयका प्रधानाध्यापक , शिक्षक, बु’द्दिजिवी, समजसेवि , महिला अधिकारकर्मी, जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन मिना पौडेलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्