Saturday, April 1

बिरामी भएका पत्रकार सन्तोष देउजा मिडि यामा, खा, समा के भएको थियो ? हेर्नुहोस (भिडियो सहित)

April 29, 2021 1639

काठमाडौं : पछिल्लो समयला लोकप्रिय पत्रकार हुन् सन्तोष देउजा। दिन दुखीको घाउमा मल्हम बनेर उभिएका सन्तोष युटुब पत्रकारिता मार्फत पछिल्लो समय निकै चर्चित छन् ।

धेरैको घरबार मिलाइएको , दुखी पिडितलाई सहयोग गरेको भएर होला शहरदेखी गाउँघरमा कुना काप्चाका आमा बुवा दाजु भाइ दिदी बहिनीहरुको माझ निकै प्रिय् छन सन्तोष ।

धेरैको उद्धार गर्दै गर्दै सन्तोष केही हप्ता अघि आफै बिरामी भएर बेडमा ढले। उनका शुभचिन्तकका लागि जुन कुरा निकै दुखित खबर थियो। तर हाल उपचार पछि निको भएको सन्तोषले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन् । आफुलाई पत्थरी भएको र त्यसैको पिडाले गर्दा अप्रेसन गर्न बाध्य भइ अस्पताल बस्नु परेको उनले बताएका छन् ।

अप्रेसन सफल भएपछि उनले अहिले केही मिडियामा अन्तरबार्ता समेत दिएका छन् । उनले आफू बिस्तारै निको हुन थालेको र अब छिट्टै पत्रकारितामा फर्किने अन्तर्वार्तामा जनाएका छन् । उनले मज्जाको टिभीमा दिएको अन्तर्वार्ता यस्तो छ।

हेर्नुस् तलको भिडियो ।।

प्रतिकृया दिनुहोस्