Sunday, April 2

“फुलबुट्टे सारी” गाएकी अफ्रिकी गायिकाले फेरि गाइन अर्को नेपाली गीत, केहि क्षणमै बन्यो भाइरल-हेरौ (भिडियो सहित)

April 30, 2021 1943

केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकपि्रय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो ।

यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।

गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् । मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।

केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकपि्रय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो । यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन ।

गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।

गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् । मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् ।

गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।

अब प्रस्तुत छ भिडियो सामाग्री:

 

प्रतिकृया दिनुहोस्