Monday, March 20

दाङमा कारभित्र मृ’त भे, टिएका तीन जना, पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुला शा (भिडियो सहित)

May 2, 2021 1106

काठमाडौ । दाङमा भारतीय का’रमा भएको घ’टनामा परेका तीन बालक एउटै गाउँका हन् । वैशाख १६ गतेवाट ह’राएका उनीहरु शनिवार साँझ मृ’त अवस्थामा कारभित्र फेला परेका थिए ।

एउटै वार्डका तीन बालकको मृ’त्युले गाउँ शो’कमा डु’वेको छ ।प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृ’त्यु नि’सासिएर भएको हुनसक्ने जनाएको छ । उनीहरु का’रमा प’सेपछि हावा कतैवाट नगएका कारण नि’सासिएर मृ’त्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

बा’लकहरुको गो’जीमा ता’स पनि फेला परेका कारण उनीहरु ता’स खे’ल्न कारमा गएको हुनसक्ने र कारको ढोका ल’क भएपछि बाहिर आउन नसक्दा नि’सासिएर मृ’त्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अ’नुमान गरेको छ ।

अनुसन्धानमा सं’लग्न अधिकारीहरुले पा’र्किङ गरेर राखिएको भा’रतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको नि’शानको कारभित्र उनीहरुको नि’स्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको का’रमा तीन बालकका श’व फेला परेको थियो । वैशाख १६ गते ह’राइरहेका तीन बालकका बारेमा खो’जी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए ।एक जना बसका चालकले आफ्नो बस पा’र्किगं गर्न भन्दै त्यहाँ जाँदा का’रभित्र बालकहरुलाई मृ’त देखेका थिए ।

प्रहरीका अनुसार मृ’त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् ।

सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घ’टनाका सम्बन्धमा त्यहाँका स्थानिय बासीन्दा र प्र’त्यक्षदर्शीले यस्तो भनेका छन् ।
भिडियो

प्रतिकृया दिनुहोस्