Wednesday, June 7

आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकै बारीमा मृ त फेला, सम्झेर भक्का नो छोडेर रोइन दिदि (भिडियो सहित)

May 6, 2021 1680

आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकैबारीमा मृ त फेला, सम्झेर भक्कानो छोडेर रोइन दिदि (भिडियो सहित)

मोरंग। गत आइतबार मृ त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृ तकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चो टपटक लागेको प्रहरीले बल त्का रपछि ह त्या गरेको आशंका गरेको छ ।

घटना शङ्काvस्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृ तक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मकि संचालकले बताएकी छिन ।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्