Tuesday, March 21

“बलिउड अभिनेता सलमान खानसँग बिहे गर्ने मन छ ।” सुष्मा कार्की ..हेर्नुहोस् (भिडि यो सहित)

May 7, 2021 1368

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।नायिका कार्कीले केहि पहिला दुई वर्षअघि गरेको कलाकारको आलो-चनाका कारण यतिबेला वि-वाद खेप्नुपरेको थियो । त्यो आलो-चनालाई हजारौंले टिकटक बनाएर सेयर गरे । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की वि-वादमा परेकी हुन् ।

आफूलाई ब’दनाम गर्न र कलाकारसँग आफ्नो सम्ब-न्ध बि-गार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी थिइन् ।एउटा अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । यसलाई सुष्माले नियो-जित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका थिए ।हाल फेरि सलमानसँग बिहे गर्ने सुष्माको चाहानाले सामाजिक संजालमा चर्चा पाएको छ ।भिडियो हेर्नुहोस्..

 

प्रतिकृया दिनुहोस्