पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपालि सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन।
यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखेका छन ।आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहसb आज राति 8 बजे ,गरमागरम ग्लामर गफ – द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ !!t
त्यस्तै यही कुराको जानकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् . आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस ।
पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपालि सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन।
यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखेका छन ।आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहसb आज राति 8 बजे ,गरमागरम ग्लामर गफ – द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ !!t
त्यस्तै यही कुराको जानकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् . आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस । भिडियो
प्रतिकृया दिनुहोस्