Sunday, April 2

झापामा यसरी बिच सडकमा झुलटाँगेर सुतेर यी युवाले राखे अनौठो माग (भिडियो सहित)

May 8, 2021 929

भिडियो यो तलको समाचारको अनत्यमा समाबेस गरियको छ।
काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आ’त्म’ह ’त्या गरेका छन्। दिल्लीको सा’केतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा ख’टिएका ३५ वर्षीय डाक्टर विवेक रायले आ’त्म’ह’ त्या गरेका हुन्।

कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै त’नावमा रहेको भा’रतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिल्ली प्रहरीले विवेकलाई सा’डीको स’हायताले पं’खामा झु’न्डि’ ए’को अवस्थामा फेला पारेको थियो। प्रहरीले रायको को’ठामा सु’सा’इ’ड नो’ट पनि फेला पारेको छ।

नो’ट’मा उनले आ’फू’खु’सी आ’त्म’ह ’त्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सु’रक्षित रहन आ’ग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिनादेखि को’भि’ड वा’र्ड’मा काम गरिरहेका थिए। भारतीय मे’डिकल ए’सोसिएसनका पूर्व निर्देशक डा. रवी वा’नखे’डकरले विवेक स’क्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान ब’चाएको बताएका छन्।

‘को’रोेनाका कारण ज्यान गु’माउनेको संख्या बढ्दै गएपछि विवेक डि’प्रे’स’न’मा गएका थिए। म’हामारीबाट आ’जित भएका उनले जी’वन समाप्त पार्ने नि’र्णय गरे,’ डा. वा’नखे’डकरले भनेका छन्। यो घ’ट’नाले स्वास्थ्यकर्मीमा थप नि’रा’शा बढेको भन्दै उनले भारतमा ख’रा’ब वि’ज्ञान, ख’रा’ब राजनीति र ख’रा’ब शा’सन भएको टिप्पणी गरेका छन्।

झापामा यसरी बिच सडकमा झुलटाँगेर सुतेर यी युवाले राखे अनौठो माग (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

प्रतिकृया दिनुहोस्