केही दिन अघि, सोनू सूदको भारती नाम गरेकी गम्भीर बिरामी केटी नागपुरबाट हैदराबादको अपोलो अस्पतालमा भर्ना गराए । ताकी उनी ठीक समयमा उपचार पाएर बाँच्न पाउन्। यद्यपि, ईश्वरको अगाडी कस्को के लाग्छ र ?
25 वर्षीया भारतीको शनिबार राति निधन भयो। सोनु आफैंले यो जानकारी सोशल मिडियामा पोष्ट गरेर साझेदारी गरे। उनले पोष्टको क्याप्शनमा लेखे, “यो संसारले तपाईंलाई सधैं सम्झन्छ।” रिपोर्टका अनुसार भारती कोरोना भाइरससँग स .्घर्ष गर्दै थिइन्।
सोनुले भनेका छन्:- मेरो मुटुमा तिम्रा लागी खास ठाउँ रहनेछ। सोनूले आफ्नो पिडाले भरीएको पोस्टमा लेखेका छन्,:- “नागपुरकी भारती, जसलाई मैले बिशेष एम्बुलेन्सबाट हैदराबाद पर्याको थिएँ, हिजो राति उनको दु:खद निधन भयो। मेरो प्रिय रेस्ट इन पावर माय डियर भारती।।
पछिल्लो महिना तिमीलाई CEMO (एक्स्ट्राकोपोरियल झिल्ली ऑक्सीजन) मेसिमा तिमी लडाई लड्यो। यद्यपि मैले तिमीलाई भेट्न सकिन, तर तिमी मेरो हृदयमा विशेष स्थान हुनेछौ। सम्पूर्ण परिवारप्रति मेरो समवेदना। म उहाँहरुलाई चाँडै भेट गर्नेछु। जीवन वास्तवमा धेरै पटक अतुलनीय छ। ”
सोनू ‘नृत्य दीवाना’मा भावुक भए समाल्न सकेन्न आफुलाई। गत हप्ता सोनू सूद रियलिटी शो ‘डान्स दीवाना’ को सेटमा पाहुनाका रूपमा आए। यस समयमा उनको आँखामा आँसु थियो, भारतीको परिवारको एक भिडियो देखाइएको थियो। भिडियोमा भारतीकी आमाले भावनात्मक भइरहेको बेला भने, “सोनू सर हाम्रो लागि (भगवान) एन्जिल हुन्।” हेर्नुहोस उत्त भिडियो
प्रतिकृया दिनुहोस्