काठमाण्डाै – भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको श’व भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा श’व भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गु’माएकाहरुको हुन सक्ने अनुमान छ ।
उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गु’माएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ । स्थानीयबासिन्दाले नदीमा अझै पनि श’व देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गु’माएका आफन्तको श’वको अ’न्तिम सं’स्कार गर्न स’मस्या भो’ग्नुपरेको खबरहरु यसअघि नै आएका थिए । कतिपय श’व अ’न्तिम सं’स्कारमा भएको स’मस्याले नदीमा ब’गाइएको हुन सक्ने र केही नदी किनारमा श’व ज’लाउने क्रममा न’जलिकन ब’गाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।
यसैबीच भारतमा दैनिक कोरोना सङ्क्रमण र मृ’त्युदर केही घटेको छ । केही दिनदेखि दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक दिनमा तीन हजार आठ सय ७९ जनाको ज्यान गएको छ ।
प्रतिकृया दिनुहोस्