Saturday, June 3

नेपाली युवक मधु पौडेललाई भारतिय अभिनेता सोनुले दिए नयाँ जि;वन ! ( भिडियो सहित)

May 13, 2021 1886

कोभिड–१९ संक्रमण माझ देशभित्रै वा विदे|शमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवक`को उप`चारमा मद्दत गरेका छन् ।

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहु`खोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोग`ले थलिएका थिए ।
‘हिँड्दा हिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला जोइन्ट दुखेर उनलाई असाध्य हुने गरेको थियो’

पर्वतमा दुखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकु`मारीले फोनमा भनिन्, ‘पछि त्यो दुखाइ हिप जोइन्ट मा बेसी हुन थाल्यो । खुट्टा पनि बाँगिँदै गए, हिँडडुल गर्नै ।

गाह्रो भयो ।’मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसन`लाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलो|जिङ स्पोन्डि`लाइटिस रोगसँग लडिरहेको छु ।

मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेस`नलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ ।विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डि`लाइटिस रोगसँग लडि`रहेको छु ।एम्सका डाक्टरहरुले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् ।

तर मसँग पैसा छैन । के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ रु’ यो समाचार कान्तिपुर दैनिकमा छ । यही पुकाराको सुनु`वाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सह`योग दिएका थिए । – भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्