Tuesday, August 9

दुवईमा एक युवालाई म,र्नु बाच्नुको अवस्थामा, एजेन्टलाई कुरा राख्दा उल्टै ध,म्कि दिए,फोनमा पर्यो ल,फडा (भिडियो सहित)

May 14, 2021 980

झापा। भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरि यस्तो अवस्था आयो त यो परिवारमा ?

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरि यस्तो अवस्था आयो त यो परिवारमा ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला।

बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्