Friday, October 22

किन पत्रकार ऋषि धमला ला ईभ कार्य’ क्रममै धुरु-धुरु रोए ? हे’रौ (भि डियो सहित)

May 14, 2021 396

पत्रकार ऋषि धमला देखिदा जति ठ’ट्यौलि शैलिका छन् उत्तिनै भाव’नात्मक पनि छन् । पछिल्लो एक अन्तर्वा’र्तामा उनी धुरुधुरु रोएको भिडियोले पनि के देखाउँछ भने धमाला निकै से’न्टिमेन्टल छन् । प्राइम टेलिभिजनबाट प्रसा’रण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रमका संचालक धमलाकोरोना संक्र’मितको उपचारकालागि अक्सिजन र बेडको अभाव भएको भन्दै रोए । उनी बोलि’रहदा स्वर भाँसि’एको थियो ।

उनी निकै भाव’विह्ल अवस्थामा देखिएका थिए । धमलाले सरकारलाई कोरोना संक्र’मितको उपचारमा विशेष पहल गर्न पनि आग्रह गरे । लाईभ कार्यक्र’ममै धमला रोएको यो पहिलो घ’ट्ना हो । विगतमा भने उनी रिपोर्टस् क्लब’मा निर्मलाको बुवा बोलिरहेको बेला रो’एका थिए । नेपाली पत्रकारीता क्षेत्रको अत्या’धिक रुचाईएका पात्र हुन्, धमला ।

‘लभ मि अर हेट् मि बट् यु क्यानट इग्नोर मि (माया गरेपनि नगरेपनि मलाई नजर’अन्दाज नगर’ भनेजस्तै धमलालाई नजर’अन्दाज गर्ने कोहि पनि छैन । उनको प्रस्तुतिलाई धेरैले मनपराउने गर्छन् । नेपाली जनताले उनलाई सधैँ लो’कप्रिय ठान्छन् । उनले चलाउने हरेक कार्यक्रम युट्युबको ट्रेन्डिङ आउने गर्दछ । प्रश्न सोध्ने शैलि र धमलाको प्रस्तुतिलाई हरेकले रुचाइरहेका छन् । उनी नेपाली संचारमाध्य’मको हटकेक नै हुन् ।

धमलाले राजनि’ति देखि मनोरञ्जनका हरेक अन्तर्वार्ता रोचक शैलिमा लिने गर्दछन् । नेपाली राजनितिमा पनि उनको पहुँ’च निकै बलियो छ । देशमा राजनैतिक उथलपुथल हुन खोज्दा उनी सम्बन्धित व्यक्तिको अन्त’र्वार्ता लिन पुगिहाल्छन् । नेताहरु पनि उनैसँग अन्तर्वार्ता दिन रुचाउँछन् । प्रधानमन्त्री देखि कलाकारहरु र सर्व’साधरण आफ्नो आफ्नो आवाज सर्वत्र पुर्योउ’नकालागि धमला’कै माध्यम रोज्ने गर्दछन् । देशमा कुनै पनि विषयले चर्चा पायो भने धमला त्यस्को गहिरा’ईमा पुग्न विशेष कार्यक्रम गरिहाल्छन् । त्यसैले त उनलाई जनताले पनि मनप’राउँछन् । इताजा खबरबाट


प्रतिकृया दिनुहोस्