सामाजिक सञ्जालमा अहिले अनेकौ कुरा राखिन्छ । महामारीको समयमा यस्ता रमाइला भिडियो निकै सान्दर्भिक हुन्छन् । महामारीमा नराम्रा कुरा हेरेर आत्मबल कमजोर बनाउनु साटो यस्ता सामग्रीले केही समय भएपनि दुख विर्साउँछ । भारतको एक मन्दिरको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सो मन्दिरमा एउटा मुर्ती छ । त्यो मुर्ती खुट्टा तलवाट वारपार गर्दा पुण्य मिल्ने धार्मिक विश्वास छ ।
त्यसैले भिडियोमा देखिएकी यि महिला पनि त्यो मुर्तीको तल पस्छिन् । तर उनको शरिर यति ठूलो थियो की बिचमा पुगेपछि उनी न यता न उता भइन् ।
आधा शरिर पसेपछि रमाएकी उनले हाँसेर फोटो पनि खिचाउँछिन् । तर उनलाई केही वेरमा आफ्नो जिवनमा आपत पर्दैछ भन्ने कुराको अनुमान हुँदैन । जव तस्बिर खिचेर उनी वाहिर निस्कन खोज्छिन् उनी त्यही भित्र फ स्छिन् । जति कोसिस गरेपनि उनी बाहिर निस्कन सक्दिनन् । ्
यो सबै दृष्य मन्दिरमा रहेका अन्यले पनि हेरिरहेका हुन्छन् । अरु महिलाले पनि उनलाई सहयोग गर्ने कोशिष गर्छन् । निकै प्रयास गरेपछि बल्ल उनलाई त्यहाँवाट बाहिर निकाल्न सफल हुन्छन् । यस्तो अवस्थावाट पार पाएकी महिलाले ठूलो सास फेर्छिन । अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल छ । एकै छिन तपाई पनि यो भिडियो हेरेर मनोरञ्जन लिनुस् ।
प्रतिकृया दिनुहोस्