यो मर्मश्पर्षी स्ट्या टस कोभिvडसंग लडिरहेका सुर्खेत जिल्ला गुर्भाकोट वार्ड ७, मेहेलकुनाका सन्त बहादुर राजीले सनिबार आफ्नो फेस, बुकमा पोस्ट गरेका छन ।
उनले आफ्नो स्टा टसमा आ फुलाई निमो,निया भएको बताएका छन । उनले आफ्नो पोस्टमा थपेका छन ” भेन्टिलेटर चा,ह्यो भन्ने छ तर पाइएको छैन । सास त फेर्नै सकिन्न । बाँचिएछ छ भने अर्को पो,स्ट गरौंला साथी भाइहरू ।”
सन्त बहादुर सुर्खेत स्थित सुर्य ज्यो,ति स्कुलका एका,उन्टेन्ट हुन । उनी हाल काठमाडौ टिचिङ अस्पतालमा उपचार गराइरहेका छन । का,लोपर्दाले उनको आफन्तसंग गरेको टेलि,फोन संवादमा उनलाई हाल अक्सि,जन लगाएर रा,खिएको बताएका छन ।
अस्प,तालले राजीलाई आई सि यु आव,श्यकता परेको जनाए पनि कतै उपलब्ध नभएको टेलि,,फोन संवादमा आफन्तले बताएका छन । आफन्तहरु आइ सि यु को खोजिमा भौतारिरहेका छन । आ,,फन्तको मोबाइल नम्बर आफन्तको मोबाइल नम्बर ९८४८१०४५८७ रहेको छ ।
सन्त बहादुर राजीका छोरा पनि केहि समय देखि ब्लड क्या;;न्सरबाट पिडित छन । उनले आफ्नो फेसबुक पोस्ट मार्फत केहि समय अगाडि छोराको सह&योगको लागि पनि अपिल गरि रहेका थिए ।
प्रतिकृया दिनुहोस्