Tuesday, November 29

“सास फेर्नै स किन्न, बाँ चिएछ छ भने अर्को पोस्ट गरौंला साथी भाइहरू ।”

May 16, 2021 1241

यो मर्मश्पर्षी स्ट्या टस कोभिvडसंग लडिरहेका सुर्खेत जिल्ला गुर्भाकोट वार्ड ७, मेहेलकुनाका सन्त बहादुर राजीले सनिबार आफ्नो फेस, बुकमा पोस्ट गरेका छन ।

उनले आफ्नो स्टा टसमा आ फुलाई निमो,निया भएको बताएका छन । उनले आफ्नो पोस्टमा थपेका छन ” भेन्टिलेटर चा,ह्यो भन्ने छ तर पाइएको छैन । सास त फेर्नै सकिन्न । बाँचिएछ छ भने अर्को पो,स्ट गरौंला साथी भाइहरू ।”

सन्त बहादुर सुर्खेत स्थित सुर्य ज्यो,ति स्कुलका एका,उन्टेन्ट हुन । उनी हाल काठमाडौ टिचिङ अस्पतालमा उपचार गराइरहेका छन । का,लोपर्दाले उनको आफन्तसंग गरेको टेलि,फोन संवादमा उनलाई हाल अक्सि,जन लगाएर रा,खिएको बताएका छन ।

अस्प,तालले राजीलाई आई सि यु आव,श्यकता परेको जनाए पनि कतै उपलब्ध नभएको टेलि,,फोन संवादमा आफन्तले बताएका छन । आफन्तहरु आइ सि यु को खोजिमा भौतारिरहेका छन । आ,,फन्तको मोबाइल नम्बर आफन्तको मोबाइल नम्बर ९८४८१०४५८७ रहेको छ ।

सन्त बहादुर राजीका छोरा पनि केहि समय देखि ब्लड क्या;;न्सरबाट पिडित छन । उनले आफ्नो फेसबुक पोस्ट मार्फत केहि समय अगाडि छोराको सह&योगको लागि पनि अपिल गरि रहेका थिए ।

 

प्रतिकृया दिनुहोस्