प्रधानमन्त्री केपी शर्मा ओली म’हामारीले निम्त्या’एको अवस्था देखि बल्ल गं’भिर भएका छन् । उनी आइतवार सीसीएमसीको बैठकमा सह’भागी भएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आइत’बार बसेको सीसीएमसीको बैठकमा महा’रमारी नियन्त्रणका लागि कानुी प्रकृयामा अल्झिएर कुनै पनि नागरि’कको ज्यान जान हुँदैन भन्दै निर्देशन दिएका छन् ।
उनले त्यसका लागि आवश्य’क निर्णय र प्रकृया अघि बढा’उन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओली सह’भागी बैठकले महामारी नि’यन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्न नि’र्णय गरेको हो ।
परराष्टमन्त्री प्रदिप ज्ञवा’लीका अनुसार कोरोनाको समग्र वि’श्लेषण गरिएको बैठकमा बाधा अ’ड्चन हटाउने तथा अक्सिजन उत्पा’दन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भार’तसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छल’फल भएको छ ।
मन्त्री ज्ञवालीले अक्सि’जन अभाव हुन नदिन साथै चीन र ओ’मनबाट मगाइरहेको भन्दै आ’गामी दिनमा अक्सिजन अ’भाव हुन नदिने बताए ।‘ नियन्त्रणका लागि सरकारका प्र’यासमा सं’गठित भएर सहयोग गर्न पनि आग्रह गरे।
उनले भने, ‘सरकारका प्रया’सहरुमा स्वास्थ्य क्षेत्र, निजी व्य’वसायिक क्षेत्र गैह्र सर’कारी संस्थाले, गैर आवासीय प्रतिनिधि ल’गायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु। छरपस्ट ढंगले होइन।’ प्रधानमन्त्री ओलीले सामा’जिक सञ्जालमा राख्न र प्रचा&रात्मक भन्दा पनि वास्त’विक परोपकारी र मानविय सहयोगलाई प्रभाव’कारी ढंगले अघि बढाउन आग्रह गरेका छन् । इताजा खबरबाट
प्रतिकृया दिनुहोस्