एकातिर सर्पलाई दे’वताको रुपमा पूजा गर्ने अर्कोतिर सर्प देख्नेसाथ मा’रिहा’ल्ने काम तपाई हामी नै गर्छौै । तर सर्पले किरा’फट्यांग्रा खाएर इकोसिस्टमलाई सन्तु’लित बनाइ राख्छ । सर्पको वि’षबाट क्या’न्सर, मुटुरोग, पाकिन्सन आदिको औ’षधि बनाइन्छ । बर्सेनि सर्पको पुजा चाहीँ गर्ने तर सर्पकै बारेमा आ’जिवन भ्रम पालेर तपाई हामी बाँचिरहेका छौं भन्दा फरक पर्दैन ।
भारतमा नागिन भन्ने सि’नेमा चल्दा बिन बजाएको आवाजले सिनेमा हलमा स’र्पहरु धेरै आए भन्ने हल्ला फैल्या’इयो । सर्पको चटक देखाउनेहरुले बिन बजाएर सर्प न’चाएको त तपाई हामीले पनि देखेका छौं । खासमा सर्पले बिनको आ’वाज सुनेर नाचेको होइन । किनभने सर्पको कान नै हुँदैन । सर्पको जिब्रोले तरंग महशुस गर्छ । त्यसकै आधारमा आफ्नो आ’हारा खोज्छ । बिनमा झुण्ड्या’एको झुम्का आदि हेरेर त्यसकै आधारमा सर्पले प्रतिक्रिया जनाएको हुन्छ । त्यसलाई बिनको आवाजमा सर्प नाचेको भनेर परिभा’षित गरिन्छ ।
यसै क्रममा तपाईले दुईवटा सर्प नाचेको देख्नु’भएको छ धनकुटामा दुई वटा सर्प तीन दिनदेखि ना’चिरहेक छन् । अहिले सामाजिक सञ्जा’लमा त्यो भिडियो निकै भाइरल भएको छ । स्थानिय टाढा बसेर हेरिरहेका छन् । उनीहरुले यस्तो दृष्य कहिल्यै नदे’खेको बताएका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जा’लमा भाइरल भएको हो ।
धनकुटा नगरपा’लिका(६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठू’ला सर्प आपसमा जुधि’रहेका छन् । भिडियो खिच्ने ब्यक्तिले त्यसवारे ब्याख्या गर्दै भनेका छन् । तीन दिन देखि यिनीहरु यसरी नै लडि’रहेका छन् ।
भि’डियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,ल’ठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ । स्थानीयका अनु’सार सर्प तीन दिनदेखि निरन्तर यस्तौ गरिेरहेका छन् । बस्ती नजिकै सर्प त्यसरी नाचेको देखे’पछि स्थानिय भेला भएर हेरेका छन् । उनीहरु विस्ता’रै नाच्दै गाउँतिर आएको देख्न सकिन्छ । सर्प जुधेको हेर्न स्था’नीयको भीड लागेको छ । इताजाखबरबाट
प्रतिकृया दिनुहोस्