Wednesday, June 7

एक युवतीले रविलाई अस्पतालमा दे’खेपछि रुँदै भनिन्, “रवी दाइ तपाँई नहुनु भएको भए मैले आमा र दिदि पनि भन्न पाउने थिइनँ” (भिडियो सहित)

May 18, 2021 1450

पत्रका’रीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलिभिजन कार्य’क्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिभिजन का’र्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरुको बारेमा उठाएका आवा’जका कारण उनलाई धेरैले मन पराउँछन् ।

अहिले उनको कार्य’क्रम केही समयका लागि बन्द छ । टेलिभिजन छोडे’पछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्य’क्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामारीका कारण सर्वसा’धारणले उपचार नै नपाउने अवस्था आएपछि सामा’जिक काममा लागेका हुन् ।

उनी अहिले आफुले नि’र्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले वि’रामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवा’रलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् । रवि लामिछानेले दुई वर्ष अघि निकिता संग विवाह गरे’का थिए । विवाहको वार्षीक उत्सवमा उनीहरु विरा’मीको सेवा गर्न अस्पताल पुगेका हुन् ।

सहयोग लिएर रवि अस्प’तालमै पुगेपछि संक्र’मितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाह’रुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको सम’स्या संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सा’न्त्वना दिएका थिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्