Saturday, October 23

कोरोना महामारीमा धुर्मुस-सुन्तलीले गरे यस्तो महत्वपूर्ण काम, ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग

May 18, 2021 503

नेपालमा महा भुक’म्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले को’रोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ । उनीहरु रंगशा’लामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउ’न्डेशनले ठुलो सहयोग गरेको छ ।

फाउन्डे’शनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सह’योग गरेको हो । फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्प’ताललाई हस्तानतरण गरेका हुन्। साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बता’एको छ ।

यो पनि पढ्नुहोस्, काठ’माडौं । सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ । यही वेला, जिल्ला अस्प’तालका नाममा छुट्याइएका सि’लिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद ग’रिएको छ ।

ऊर्जामन्त्री टोप’बहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सि’लिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो । अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटव’लको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्र:मितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्ति’ममा छोड्यो ।

‘जिल्लाको अस्पता’लबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सि’लिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम ग¥यो,’ मन्त्री रायमाझीका स्व’कीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कु’राकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो ।

जिल्ला अस्प’तालका प्रमुख डा। कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सि’जन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो । हामीले मन्त्री’ज्यूसमेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ ।

उहाँले पहल गर्ने प्रतिब’द्धता गरेर जानुभएको थियो । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने । दुई सय थान अक्सिजन सिलिन्डर जनकपुर पठाउन थालेको मन्त्री महतो’को दाबी दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नाग’रिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साता’भित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् ।

आफूले पठाएको अक्सिजन सिलि’न्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् । तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पु¥याउन थाले’को भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा। प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्ड’रबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्ड’रमध्ये प्रदेश २ लाई दुई सय थान सि’लिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा। यादवले भने । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्