नेपालमा महा भुक’म्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले को’रोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ । उनीहरु रंगशा’लामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउ’न्डेशनले ठुलो सहयोग गरेको छ ।
फाउन्डे’शनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सह’योग गरेको हो । फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्प’ताललाई हस्तानतरण गरेका हुन्। साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बता’एको छ ।
यो पनि पढ्नुहोस्, काठ’माडौं । सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ । यही वेला, जिल्ला अस्प’तालका नाममा छुट्याइएका सि’लिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद ग’रिएको छ ।
ऊर्जामन्त्री टोप’बहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सि’लिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो । अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटव’लको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्र:मितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्ति’ममा छोड्यो ।
‘जिल्लाको अस्पता’लबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सि’लिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम ग¥यो,’ मन्त्री रायमाझीका स्व’कीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कु’राकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो ।
जिल्ला अस्प’तालका प्रमुख डा। कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सि’जन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो । हामीले मन्त्री’ज्यूसमेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ ।
उहाँले पहल गर्ने प्रतिब’द्धता गरेर जानुभएको थियो । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने । दुई सय थान अक्सिजन सिलिन्डर जनकपुर पठाउन थालेको मन्त्री महतो’को दाबी दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नाग’रिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साता’भित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् ।
आफूले पठाएको अक्सिजन सिलि’न्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् । तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पु¥याउन थाले’को भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा। प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्ड’रबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्ड’रमध्ये प्रदेश २ लाई दुई सय थान सि’लिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा। यादवले भने । ओएस नेपालबाट
प्रतिकृया दिनुहोस्