नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइर`सको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देश`भरका विभिन्न प्रयोग`शालामा गरिएको पीसी`आर र एन्टिजेन विधिको परीक्षण|बाट सो संख्यामा कोरोना पुष्टि भएको जा`नकारी दिएका हुन् ।
उनले सो अवधिभा थप २४६ जनाको मृ|त्यु भएको जान`कारी दिएका छन् । मन्त्रा`लयका अनुसार सो अवधिमा ७ हजार ९८९ जना संक्रमित निको भएर डिस्चा`र्ज भएका छन् ।
कहाँ कति थपिए ? मन्त्रालय`का अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा २९, झापामा ३४४, ताप्लेजुङमा ८३, तेह्रथुम १६, धनकुटामा ८८, पाँचथर १, भोजपुरमा ७, मोरङमा ३८३, संखुवासभामा १४, सोलु`खुम्बु १६ र सुनसरी २०९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १९९, पर्सामा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरो`ना पाइ`एको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९८८ जनामा कोरो|ना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १९३, दोलखामा ९१, धादिङमा ११७, नुवा`कोटमा २१, भक्तपुरमा २२८, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा २९, ललितपुरमा २७०, सि`न्धुपाल्चोकमा २२१ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३४७, गोरखामा १४२, तनहुँमा ३७, नवलपरासी पूर्वमा ३५, पर्वत १०, मनाङ १३, म्याग्दी १८, लमजुङमा १६, बागलुङमा ६ र स्याङजामा २३ जनामा को`रोना भेटिए`को छ।
को|रोना पुष्टि हुनेमा लुम्बिनी प्रदे$शको अर्घा`खाँचीमा २१, कपिल|वस्तुमा १२, गुल्मीमा ३, दाङमा १७७, नवलपरासीमा ५५, पाल्पामा १९, प्यूठानमा १, बर्दियाका १५८, बाँकेमा २४०, रुपन्देहीमा ३४६ र रोल्पामा ८ जना छन्।
यस्तै, कर्णा`ली प्रदेशको कालि`कोटमा १२, जाजर|कोटमा १, जुम्ला ६, दैलेखमा ४४, रुकुम पश्चिममा २, सल्यानमा १८, सुर्खेतमा २७४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १५८, कञ्चनपुरमा ९१, कैला`लीमा ४१७, डडेल्धुरामा ७७, डोटी ५३, दार्चुला ३ र बैतडीमा १९ जनामा कोरोना भेटि|एको मन्त्रालयले जनाएको छ। – खबर हब
प्रतिकृया दिनुहोस्