Saturday, October 16

कति गार्‍हो भो मलाइ.. श्रीमान र छोरी सहित सं’क्रमित भएकी कलाकार सरिता भक्का’निइन… (भिडियो सहित कुराकानी)

May 21, 2021 420

कोरोना महा’मारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्र’मित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्र’मणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रि’पोर्ट पोजिटिभ आएको जान’कारी दिएका थिए र अहिले उनि सं’क्रमण मुक्त भैसकेका छन् ।

यस्तै, कला’कार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्ले’ख गरेका थिए । सामाजिक संजालमा उनले लेखेका थिए–‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै ह’ल्का ज्वरो आउने र जिउ दुख्ने सम’स्या देखियो ।

क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजि’टिभ आएको छ । म होम आइसोलेसनमा छु र श्रीमतीको उच्च रेख’देखमा छु । मनोबाल उच्च छ, आशा छ चाडै नै कोभिडसँगको लडा’इमा विजयी हुनेछु ।’ उनले कोरोना सोचे जस्तो सामान्य नभ’एको भन्दै सबैलाई सुरक्षित रहन आ’ग्रह गरेका छन् ।

यस्तै कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखि’एको उल्लेख गरेकी थिइन् । सामाजिक संजालमार्फत उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडा’दायी हुने उल्लेख गरेकी थिइन् अहिले उनि पनि संक्रम’ण मुक्त भैसकेकी छन् ।

कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्य’मा कुनै समस्या नदेखिए पनि निर्देशक ऋषि लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापा’सीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझि’एको छ ।

चार दिनदेखि अस्पतालमा उपचा’रार्थ लामिछानेले मंगलवार आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । अस्पतालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्ले’ख गरेका छन् । उनले लेखेका छन्, ‘अ’साध्यै असहज र पीडा’दायी । लाग्थ्यो दुख्ने शरिर, मन र मुटु मात्र हुन्छ, यहाँ त सपना पनि, विपना पनि, कल्पना पनि सबै दुख्दो रैछ । पूरा जीवन दु’खेको छ ।’

कोभिडको खोप लगाएर स्वास्थ्य लाभ गरि’रहेका उनी अगाडि लेख्छन्, ‘अस्ती अस्ती शरीर दुख्दा पी’डाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी हस्पिटलको नबौं तल्लाबाट बाहिर हेर्दै चिच्या’एर कराउन मन लागेको छ । बिहानै हेरचाह गर्ने बहिनीले भनिन् पल्लो कोठामा कोरोनासँग लड्दै गरेका एकजना दाईले भ’न्नुभयो रे- कहिले काहिँ मृत्यु’भन्दा जीवन असहज लाग्दो रैछ ।’

उनको स्टाटसमा फिल्मकर्मीहरुले म’नोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हव’ल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म नि’र्देशन गरेका छन् । पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्दे’शन गरेका छैनन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्