धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।
भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।
उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।9
त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।
धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।
भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।
उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।
त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।
हेरौं उक्त भिडियो
प्रतिकृया दिनुहोस्