Friday, September 24

अभिनेत्री शिल्पा सेट्टीका श्री, मान, जसले नेपालबाट व्यव, साय सुरु गरेका उनी बने अरबपति..हेर्नुहोस

May 25, 2021 435

बलिउड की चर्चित अभि’नेत्री ‘शिल्पा शेट्टी’का पति ‘राज कु’न्द्रा’ देश विदेशमा कहलिए’का व्यक्ति हुन् । तर कु’न्द्रा लाई भारत’मा धेरैले बिज’नेश म्यान भन्दा पनि शिल्वा शेट्टी’को पतिका रूपमा चिन्ने गर्दछ’न् । उनको विज’नेश विश्व’भर फैलिएको छ । राज कु’न्द्राले नेपाल’मा सल बे’चेर आफ्नो व्यव’साय सुरु भएका थिए ।

कुन्द्रा आज एक सफल बिजनेश’म्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पा’एका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ ।एक अन्त’र्वार्तामा राज कुन्द्राले भने’का थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचि’रहेको थियो।’ आज उनी’सँग महँगा कारहरु रहेका छन् ।

जुन सानो छदाँ धे’रैको सपना हुने गथ्र्यो । १८ वर्षको उमेर’मा उनले आफ्नो बिज’नेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पाले’का थिए । उनलाई पैसा’को म’हत्व थाहा छ ।जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए।

आफ्नो जिन्दगीलाई कुन मो’डमा लाने गम्भिरताका साथ सोचिरहेका थिए । उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । के’ही पश्निा शल किने र ब्रिटे’नको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले ।

जति छिटो उनको कारोबार बढीरहेको थि’यो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मा’लिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजि’न धनी व्यक्तिह’रुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।

प्रतिकृया दिनुहोस्