Wednesday, June 7

डोटी घट, नाका घाइते आमा–छोरीकोको उपचारमा लाग्ने खर्च सरकारले बेहो र्ने

May 31, 2021 1196

डोटी घट, नाका घाइते आमा–छोरीकोको उपचारमा लाग्ने खर्च सरकारले बेहो र्ने

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घ, टनामा परी घा, इते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।

डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्या न मा’ र्ने म नसायले आगो लगाएका थिए । उक्त घट, नामा आमा–छोरी नै घा इते भएका छन् ।

सन्तोषले सुतेको कोठा बाहिरबाट प्र ज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्या ई आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ । घा, इते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उप चार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उ द्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घ, टनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कार वाही हुने जनाइएको छ । मन्त्रालयले घा इतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घट, ना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।- साझापेजबाट।

प्रतिकृया दिनुहोस्