लक्ष्मी गदाल र अभिनेता किशोर गदाल प्रेमी प्रेमीका हुन् । यो कुरा अब कतै लुकेको कुरा होइन । उनीहरुले सार्वजनिक रुपमा यो कुरा स्वीकार गरेका छन् । लक्ष्मी र किशार केही वर्ष देखि संगै वस्दै आएका छन् ।
तर उनीहरुबीचको प्रेममा एउटा समुह आयो जसका कारण उनीहरुको सम्बन्ध विग्रियो । किशोरको दावी अनुसार लक्ष्मीलाई प्रयोग गरेर एउटा समुहले आफ्नो जिवन वर्वाद पार्न खोजेको थियो ।
पछि लक्ष्मीले पनि आफुले माया गरेको किशोरलाई अन्याय गरिरकेको छु भन्ने महशुष भयो । सुरुमा केही युट्युवर र आफुलाई मानव अधिकारकर्मी भन्नेहरुले भने अनुसार अभिनय गरेकी लक्ष्मीले अब त यो अति भयो भन्ने लागेर सबै कुरा सार्वजनिक गरिदिएकी थिइन् ।
उनले आफुलाई किशोरसंग पैसा माग भनेर सुझाव दिएको बताइदिएकी थिइन् । त्यसपछि किशोर खतिवडा र अर्काे त्यो आरोपी समुह कानुनी ल डाईमा छन् ।
लक्ष्मी र किशोर पनि अहिले फेरै एकै ठाउँ आएका छन् । उनीहरु मिलेका छन् । दुवै जना मिलेर अहिले त्यो समुह विरुद्ध कानुनी ल डा इमा छन् । उनीहरु केही स्थानमा लकडाउनका समयमा सहयोग बाँड्न सडकमा पुगेका थिए ।
किशोरले आफुसंग अरुलाई आर्थिक सहयोग गर्ने पैसा नभएपनि अरुसंग सहकार्य गरेर सडकमा गएको बताएका छन् । हेर्नुहोस तलको भिडियो
प्रतिकृया दिनुहोस्