Tuesday, March 21

अस्ट्रेलियामा नेपाली युवा-युवती भन्छन, ‘लिभिङ टु’ गेदर धेरै राम्रो हुँदोरै छ ‘ (भिडियो सहित )

June 3, 2021 1624

लिभिङ टुगेदर’को संस्कार सुरू गरेको अ’ष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।

लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए । तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् ।यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ ।तर, सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अप’रा’धलाई पनि लिभि’ङ टुगेदर’ले निम्तो दिन थालेप’छि मिश्रित धारणा बन्न थालेको छ ।

अष्ट्रेलियामा बसे’का कतिपय नेपा’ली महिला लिभिङ टुगेदरलाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै विकृति पनि बढे:का कारण कतिप:यले यसलाई न’कारा’त्मक दृष्टिमा पनि राखेका छन् । राम्रो’का लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् ।

उनीहरूको प्रति’क्रिया भिडियो’मा हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्