कोरोनोका को कारणले ले विश्वका अधिकांस ठाउँमा आबस्यकता अनुसार निषेधाज्ञा, लकडाउन लगायत का भिडभाड कम गराउने टेक्निक हरु अपनाईएको छ । यसले सबैजसो क्षेत्रमा असर परेको छ ।
निशेधाज्ञा , लक डाउनको पालना नगर्ने लाई सो क्षेत्रको प्रशासनले विभिन्न कारबाही गरेर भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । कोरोना फैलन नदिन गरेको यो नियमलाई छल्न मानिसले विभिन्न हर्क`त गरेका छन् ।
भारतमा भिड`भाड जन्य गतिविधि नहोस् भनेर ड्रोन क्यामेराको माध्यम बाट विभिन्न स्थान नियाल्ने गरिन्छ । त्यसै क्रममा एक स्थानमा लक डाउनको समयमा जंगलमा डेटिङमा मस्त रहेको बेला प्रह`रीको ड्रोन कम्यामारको निगरानीमा उनीहरू परे ।
सार्वजनिक भएको एक भिडियोका अनुसार बाइक लिएर जंगल पुगेका त्यी युवायुवती प्रेमलापमा मस्त भएका बेला केही आवाज सुनें । माथि तिर हेर्दा ड्रोन क्यामरा देखे पछि आत्तिँदै उनीहरू बाइक स्टार्ट गरेर त्यहाँँ बाट भाग्छन ।
त्यहीं भिडियो युवाहरुको एउटा समुह क्यारेम खेलिरहेको हुन्छ । जंगलमा क्यारम बोर्ड लगेर खेलिरहेका उनिहरु जब ड्रोन क्यामेरा पुगेको थाहा पाउँछन् । त्यहाँ बाट तितर वितर हुन्छन् ।
हेरौं सम्पूर्ण फुटेज समावेश भएको यो भिडियो…
प्रतिकृया दिनुहोस्