काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमण भइसकेका बि’रामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढु’सीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रो’ग लागेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढु’सीको रो’ग लागेको जानकारी दिनुभयो । डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रो’गी पाइएको जानकारी छ ।
कालो ढुसी प्रा’णघा’तक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ ।केही दिनअघिसम्म कालो ढु’सीको औ’षधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औ’षधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औ’षधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।
उहाँले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औ’षधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।वरिष्ठ नाक, कान तथा घाँटीरो’ग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रो’ग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिनुभयो ।
डा. पौडेलले कालो ढु’सीको सङ्क्रमण भएका बि’रामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दु’ख्नेलगायतका लक्षण देखिने जानकारी दिनुभयो । उहाँले यो रो’ग प्र’तिरोधा’त्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रो’ग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
म’धुमेह रो’ग भएका व्यक्ति तथा ए’न्टिबायोटिक र स्टे’रोइड औ’षधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढु’सीको सि’कार हुने भएकाले चिकित्सकको सल्लाहबिना ए’न्टिबायोटिक तथा स्टे’रोइडजस्ता औ’षधि सेवन नगर्न उहाँले आग्रह गर्नुभयो । यो लेख गोरखापत्रमा प्रकाशित छ ।
डा. पौडेलले कालो ढु’सीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डि’स्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गर्नुभयो ।
उहाँका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रो’ग प्र’तिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढु’सीले सङ्क्रमण गर्ने जानकारीसमेत गराउनुभयो । कालो ढु’सीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सु’न्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँ’गान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले ध’मिलो देख्ने, आँखा सु’न्निनेजस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो ।
को’रोनाको उपचारका क्रममा स्टे’रोइड र ए’न्टिबायोटिक औ’षधि अत्यधिक से’वन गरेका व्यक्ति कालो ढु’सीको उच्च जो’खिममा रहेको जानकारी डा. पौडेलले दिनुभयो । मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, ज’थाभावी औ’षधि प्रयोग नगर्ने, म’धुमेह भएका बि’रामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा न’बस्नेजस्ता सा’वधानी अ’पनाए म्य’कुरमाइकोसिसबाट बच्न सकिने उहाँले बताउनुभयो ।
डा. पौडेलले रो’ग प्र’तिरोधात्मक क्षमता कम भएका बेला ब्या’क्टेरियाले आ’क्र’म’ण सुरु गर्ने बताउनुभयो । शरीरका विभिन्न भागबाट आँखामा उ’क्त सङ्क्रमण पुग्ने भन्दै उहाँले विस्तारै आँखालाई हेर्न नसक्ने बनाउन सक्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्