Saturday, September 25

यस्तो छ सत्यता : कोरोना बिरुद्धको भ्याक्सिन लगाएपछि शरीरमा चम्चा, थाल, सिक्का टा’ सिन्छन ? सबैले हेर्नुहोला

June 14, 2021 399

अहिले को’रोनाबि’रुद्धको भ्याक्सिनले मान्छेको शरीरलाई चु’म्बकी’य बनाउने र शरीरमा चम्चा लगायतका बस्तुहरु टाँ’सिने गरेका भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् । तर विज्ञहरुले को’रोनाबि’रुद्धको भ्याक्सिन लगाएपछि शरीर चु’म्बकीय हुने कुरालाई अस्वीकार गरेका छन् ।

अमेरिकन सीडीसीले पनि भ्या’क्सिन लगाएपछि मान्छेको शरीर चु’म्बकीय भएकाले सिक्का वा चम्चा जस्ता बस्तु टाँ’सिने कुरालाई अस्वीकार गरेको छ । सीडीसीले भनेको छ – ‘को’रोनाबि’रुद्धको खोप लगाउँदा तपाईको शरीर चु’म्बकीय हुँदैन । खोप लगाएको ठाउामा चु’म्बकीय क्षेत्र उत्पादन गर्नसक्ने कुनैपनि सामाग्री खोपमा समावेश छैन ।

को’रोनाबि’रुद्धका सबै खोपहरु फलाम, नि’केल, कोबाल्ट, लिथियम र दु’र्लभ पृथ्वी मिश्रित धातुबाट मुक्त छन् ।’सीडीले थप प्रष्ट पारेको छ – ‘को-भि’ड १० खोपहरु मा’इक्रोइलेक्ट्रोनि’क्स, इ’लेक्ट्रोड, का’र्बन ना’नोट्युबहरु र ना’नोवायर से’मीकण्डक्टरहरु जस्ता कुनै पनि उत्पादीत उत्पादनबाट मु’क्त छन् ।

साथै भ्याक्सिनको डो’ज सामान्यतया एक मि’लिलिटरभन्दा पनि कम हुन्छ । जुन चु’म्बकीय धा’तुले भरिएको हुन्थ्यो भनेपनि तपाईले खोप लगाएको स्थानमा चु’म्बकीय बनाउन प्रयाप्त हुँदैन ।’चिकित्सक र सामाजिक सञ्जालका मू’ल्यांकनकर्ताहरुले व्यक्तिको पा’खुरा ते’लीय भएका कारण,पानी लगाइएका कारण, पसिना आएका कारण वा थु’क लगाइएका कारण वा टे’प लगाइएका कारणमात्र सि’क्का, चम्चा लगायतका बस्तुहरु अ’डाउन सफल भएको दा’वी गरेका छन् । अधिकांश मामलामा धा’तु वा चु’म्बकहरु मान्छेका पा’खुरामा रहेका प्रा’कृतिक आ’द्रता र प्रा’कृतिक ते’लका कारण अ’डिनसक्ने अवस्था आउने विज्ञहरुले बताएका छन् ।

भ्या’क्सिन नलगाएकाहरुमा पनि यसरी अ’डिनसक्ने उनीहरु बताउँछन् । यस्तो तरिकाले ना’कमा चम्चासमेत अडाउन सकिन्छ । त्यसका लागि चम्चामा केही लगाउन पर्दैन ।अर्कातर्फ व्यक्तिले शरीरमा लिने केही म’ल्टिभि’टामिनहरुमा आ’इरन लगायतका धा’तुहरुको सानोमात्रा हुने विज्ञहरुको भनाई छ ।

तरपनि म’ल्टिभिटामिन लिंदैमा व्यक्ति म्या’ग्नेटिक नहुने तथा भि’टामिनका कारण शरीरमा चु’म्बक टाँ’सिने अवस्था नहुने न्युयोर्क यु’निभर्सिटीमा सुरुवा रो’ग विशेषज्ञ डाक्टर सेलिन गा’उण्डरको भनाई छ ।फा’इजर र मो’डेर्ना भ्याक्सिनमा हुने स’कृय तत्व भनेको ’एमआरएनएमात्र हो । ती भ्या’क्सिनहरुले मानव सेलमा मो’लिक्युल छो’ड्छन् । ए’मआरएएनले हाम्रो से’लहरुलाई कसरी ए’न्टीबडी उत्पादन गर्ने भन्नेबारे सि’काउँछ ।

जसले को’रोनाबि’रुद्ध संरक्षण प्रदान गर्छ । भ्या’क्सिनमा ढुवानी र भण्डारण गर्दा ब्या’क्टेरियाहरुको स’म्सर्ग हुनबाट जो’गाउन तथा भ्याक्सिनलाई स्थीर र प्र’भावकारी राख्न अरु नि’स्कृय तत्वहरु हुन्छन् ।ओ’हायाका सांसदहरुले बुधबार भ्या’क्सिनवि’रोधी डाक्टर शे’री टे’नपेनीलाई भ्या’क्सिन लगाएपछि मान्छेको शरीर चु’म्बकीय हुने वा नहुने भन्नेबारे प्रश्नहरु सोधेका थिए ।

भ्या’क्सिनवि’रोधी पुस्तककी लेखिकासमेत रहेकी उनले को’रानाबि’रुद्धको भ्याक्सिन लगाएकाहरुको शरीर चु’म्बकीय हुने दा’वी गरेकी थिइन् ।तर यो भ्या’क्सिनवि’रोधी अभियानकर्ता टे’नपेनीको भनाईको विज्ञहरुले स’प्र’माण ख’ण्डन गरिसकेका छन् उनले भ्या’क्सिनवि’रुद्ध लेखेको किताबले ग’लत सुचना प्र’सारहुनका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

मो’न्टरियलको म्या’कगिल यु’निभर्सिटीको शोधले त सामाजिक सञ्जालमा को’रोनाबि’रुद्धको भ्या’क्सिनका बि’रुद्ध फै’लाइएका ग’लत सु’चनाहरुका लागि ६५ प्रतिशत जिम्मेबार १२ जना व्यक्ति रहेको र तीमध्ये एकजना शेरी टे’नपेनी रहेको निष्कर्ष नि’कालेको छ भ्या’क्सिनले मान्छेलाई चु’म्बकीय बनाउने भ्र’म कहाँबाट फै’लिन सुरु गरेको हो भन्ने यकिन छैन ।

तर यो टि’कटकमार्फत सबैभन्दा धेरै फै’लिएको छ । र नेपालमा पनि यस्ता भि’डियोहरु भाइरल भइरहेका छन् ।भ्या’क्सिन लगाएपछि मान्छेको शरीर चु’म्बकीय बन्ने भन्दै फै’लाइएका सुच’नाबारे एएफपी लगायत कै’यन संस्थाहरुले फ्या’क्ट चेक गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्