अहिले सामाजिक संजालमा चितवनकी सबिता भण्डारीको मृ’त्यु प्र’क’र’ण’ले संजाल ता’ति’रहेको छ। धेरै भन्दा धेरै सामाजिक संजाल प्रयोगकर्ताहरूले यो बिषयलाई लिएर सबिता भण्डारीको न्या’यको लागि मा’ग गरिरहेका छन्। स’सु’रा’ले यौ’न’हिं’सा गरेको भनेर मिडियामा भि’डि’यो समेत भाइरल भैरहेको छ। अहिले आ’रो’पित सबिताका आमाजू र उनका ससुरा ध’रौ’टी’मा रि’हा समेत भएका छन्।
यहि विषयलाई लिएर चितवनका विभिन्न आमा दिदीबहिनी हरू लगायत त्यहाँका स्थानीयहरूले लकडाउनका बाबजुद पनि निरन्तर आन्दोलन गर्दै आइरहेका छन्।
उनीहरूले आफूहरूको आन्दोलनमा रबी लामीछानेको उपस्थिति र ऐक्यबद्धता नभएको प्रति असन्तुष्टी व्यक्त गर्दै उहाँलाई चितवन आइ सबिता भण्डारीको न्यायको निम्ति सहयोग गर्न समेत अपिल गरिरहेका छन्।यो देशमा कानून,प्रशासन, सरकार फितलो भएकै कारण आज जनताहरू आक्रोशित बन्दै एकजना संचारकर्मीसँग न्यायको अपिल गर्न बाध्य छन्।
उनीहरूले गत साल चितवनमा प’क्राउ गरिएका रबी लामी छानेलाई त्यहाँका जनताले हात खुट्टा समेत भाँ’च्दै उहाँको रि’हाइको लागि गरेको योगदान न’भुल्न एकचोटि युब ट्युब हेर्न पनि आग्रह गरेका छन्। यसलाई रबी लामीछानेप्रतिको आलोचना भन्दा पनि उहाँ प्रतिको भरोसा र आशा बोलि रहेको हामी बुझ्न सक्छौं।किनकि उनीहरूलाई राज्य संयन्त्र ले न्याय दिन सक्दैन भनेर नै यसरी उहाँलाई गु’हा’र मागि रहेका छन्।
त्यसैगरी उता सबिताको आमाजूका श्रीमान भोजहरी ढकाल भने यतिबेला सामाजिक संजालमा आफू र आफ्नो परीवारलाई जोडेर निराधार टिकटक बनाइएका हरूलाई सा’इ’ब’र क्रा’इ’म गरेरै छोड्ने र त्यी टिक-टकरहरूको स्कृ’न स’र्ट समेत गरेर राखेको उहाँले बताउनुभएका छन्।
सबिताकी आमाजू समेत यस विषयमा मु’छिएको भनेर उनी समेत धरौटीमा भर्खरै मात्रै रिहा समेत भएका छन्। सबिताका ससुराले उनलाई दु’र्व’व’हार गरेको भएर कतिपय भि’डि’योहरू समेत बाहिर आइरहेका छन्।
उनी भन्छन्,”शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भि’डि’यो बनाउन लगाएको हो।” उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ? भिडियोमा उनको ससुरालाई देखाइएको छ ।
ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।भिडियो खिचिएको बेला तत्कालीन सिनारियो लाई पनि ख्याल गर्नुपर्यो भन्दै उनी कु’र्लिएका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।-सुदुरमिडियाबाट।
हेर्नुहोस तलको भिडियो..
प्रतिकृया दिनुहोस्