Sunday, April 2

”बाढी पिडितको कुरा सुन्दा आँशु रोकिएन” मेलम्चीमा सहयोग गर्न पुगिन् कल्पना दाहाल (भिडियो सहित)

June 18, 2021 1214

मेलम्चीका बाढी पिडित`लाई राहत र सहयोग लिएर कल्पना दाहा`लको टोलि अहिले मेलम्ची`मा छ। लगातार १ हप्ता`देखि देशैभर परेको अविरल व`र्षाको कारण अहिले नेपाल`को पहाडी र तराई क्षेत्र`मा बाढी पहिरोले बस्न खान दिरहेको छैन ।

करिब २-३ हजार मानिसहरु यस पानीले प्रभा`वित भएका छन् भने धेरै घरहरु बिस्था`पित हुन पुगेका छन्। मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकी`सम्म अहिले भेल बगिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक`का अनुसार बाढीले बगाउँदा ७ जनाको मृ`त्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाए`को छ ।बाढीमा स्थानीय`हरू|समेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइन|सकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी`का अनुसार अहिले`सम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झो|लुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज कल्पना दा`हाल पनि त्यस ठाउमा पुगेकी छिन। – ओएस नेपाल

भिडियो हेरौं..

प्रतिकृया दिनुहोस्