Sunday, April 2

बिप्लव आफ्नी श्रीमतीसहित पहिलो पल्ट मिडियामा, सुनाए यसरी सु:ख र दु:खका कुरा (भिडियो सहित)

June 19, 2021 1042

नेपाल कमन्युष्ट पार्टीका महा|सचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ को दम्पती पहिलोपल्ट मिडियामा आएर देखाए आफ्नो झुपडी घर । बिप्लव|को श्रीमती शुभद्रा मल्ल पहिलो`पल्ट मिडिया`मा आएर आफ्नो दुख सुखका कुराहरु सुनाएकी छिन् ।

दुई छोरा र एक छोरी|लाई पढ्न छोडेर आफू श्रीमान संगै भूमि|गत बसेको बताएकी शुभद्राले आफूलाई झुपडीमा बस्दा आनन्द आउने कुरा खुलाएकी छिन् ।

नेताहरुको श्रीमतीले ठूलो घर गाडीको रहर राख्ने तर बिप्लवको श्रीमती झुपडीमा बस्दा दुख लागेन भन्दा श्रीमती शुभद्राले भनिन्, “मेरो श्रीमा`नले देश र जनता|को लागी आफ्नो जीवन भूमि|गत रहेर बिताउनु भएको छ । मेरो कर्तव्य र धर्म हो श्रीमानको लागि सुख सुविधा त्यागेर वहाँको सोचमा हिड्न । म खुशी छु कि आज जनता`ले मेरो श्रीमान`लाई साथ दिनु|भएको छ ।”

बिप्लव दम्पती अहिले दुई कोठाको झुपडी|मा बसिरहेका छन् । यहि झुपडी घर पछाडी भने एउटा पक्का घर बनाउदैछन जुन उनलाई पार्टी र शुभचिन्त`कको सहयो`गमा बनिर|हेको छ । आफू बसे|कै निवास नजिकै पार्टी कार्यालय पनि बनिरहेको बिप्लवले उल्ले`ख गरेका छन् । – ताजा खबर

तलको भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्