नेपाली विद्यार्थीले प’हिलो पटक भारतमा सिए टप गरेका छन् । मोरङको विराटनगर महानगरपालिका रहेको ग्रिनल्या’ण्ड कलेजमा अध्ययन पूरा गरेका विशाल तिम्सिनाले सिएमा भार’तमा टप गरेका छन् ।
विराटनगर महानगरपालिका रहेको ग्रिनल्याण्ड क’लेजमा अध्ययन पूरा गरेका विशाल २०२१ मा भएको सिएको फा’इनल पीिक्षामा पहिलो रेङ्कीङमा टप गर्दै पुरै भारतभरि टप गरेका हुन् । यससँगै उनी भारतमा सिएमा टप गर्ने पहिलो नेपाली विद्यार्थी बन्न स’फल भएका छन् ।
उनीे कले’जमा २०७१–७२ सालमा अध्ययन पूरा गरेर भारतको चेन्नई पुगेका थिए । नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्रा’ष्ट्रिय सतरमा सफलता हा’सिल गर्न सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्यार्थीहरूले चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षालगायतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमा’णित गरेका छन् ।
पछिल्लो स’मयमा प्लस टु का विज्ञान,कम्प्युटर, व्यव्स्थापन र होटेल मेनेजमेन्ट संकायका गुणस्त’रिय शिक्षा प्रदान गर्दै एक अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजका प्रिन्सिपल पोखरेलले मेद्यावी विद्यार्थीहरुको उज्जवल भविश्यको का’मना ब्यक्त गरेका छन् ।
भार’तमा अध्ययन गर्न गएको नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सतरमा सफलता हा’सिल गर्न सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्यार्थीहरूले चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षालगा’यतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमाणित गरेको कलेजका प्रिन्सिपल पोखरेलले बता’एका छन् ।
प्रतिकृया दिनुहोस्