Wednesday, March 29

जो पि: डालाई बुझ्न सक्दछन उनीहरु अरुलाई पि: डा दिन सक्दै,नन् – मनछुने लाईनहरु हेरी सक्दो सेएर गरौ

June 25, 2021 1075

१. म सधै खुसी हुन्छ थाहा छ किन ? किनकि म कुनै आशा राख्दिन, आशाले सधै निराशा ल्याउने गर्दछ । २. सधै राम्रा मानिसको साथ नराम्रो यसकारण हुन्छ किनकि उनीहरुले अरुलाई नराम्रो होस् भन्ने चाहदैनन् ।

३. जसले जति साथ दिएका थिए उनीहरुको साथलाई धन्यवाद, जसले जसले बीचमा छोडीदिए ति हातलाई पनि धन्यवाद । ४. अनुभव हुन त एउटा राम्रो स्कूल हो तर यसको शुल्क भने महँगो हुने गर्दछ ।

५. खराव समय पनि अजिबको हुन्छ, हिजोसम्म जो ज्यु ज्यु गर्दथे उही आज थु थु गर्न सुरु गर्दछन ।

६. कसैले छोडर जादैमा चिन्ता नलिनु किनकि असल मानिस भित्रीनको लागि खराब बाहिर निस्किनै पर्दछ ।

७. जो पिडालाई बुझ्न सक्दछन उनीहरु अरुलाई पिडा दिन सक्दैनन् ।

८. हामीलाई लुट्ने त आफ्ना नै हुन नत्र पराइलाई के थाहा कि दिलको भित्ता कहाँ कमजोर हुन्छ भनेर ।

९. म बदलिएको होइन, बस दुनियालाई बुझ्न सुरु गरेको हु ।१०. यदि मुसा पत्थरको हुन्थ्यो भने सबै उसलाई पुजा गर्ने थिए ।

११. भाग्य र विहानको निद्रा सधै समयमा खुल्न कठिन हुन्छ ।-इन्फोलिङ्क मिडियाबाट।

प्रतिकृया दिनुहोस्