चितवनको राप्तीनगर नगरपालिका वडा नं.३,प्रगती नगर कि २३ वर्षीय सुजिता भण्डारीलाई एका बिहानै साढेँ छ बजे उनको साथीले उनलाई तरकारी लिन बोलाएपछी उनी घरबाट निस्केकी थिइन्।त्यस दिन उनको घरमा रोपाइँ समेत थियो।उनी एक सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्या’चलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्।
त्यीनै सुजिता आज भेटिएकी छिन् तर मृ’त अवस्थामा भेटिएकी छिन्।यस बिषयमा घ’टना घट्ने बित्तिकै कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा पुगेर रिपोर्टिङ गरेका थिए।त्यसपछि उनको अ’पह’रणको बिषयमा धेरैजना पत्रका रहरूले रिपोर्टिङ गरेका छन्।सन्तोष देउजा अहिले उपचाररत अवस्थामा भएको कारण यस बिषयमा स’त्यतथ्य जानकारी दिन दिनको लागि आफ्नो टीमलाई त्यहाँ पठाइसकेका छन्।
प्र’हरीका अनुसार उनको घरदेखि करिब २ किलोमीटर उत्तर पट्टि उनको श’व फेला परेको छ।घ’टनाको विस्तृत अ’नुसन्धा’नको लागि काठमाडौँबाट सु’रक्षा टोली तयारी अवस्थामा छ।घ’टनाको अ’नुसन्धान भैरहेको छ र यो निकै रह’स्यमय भएको बुझिएको छ।सामान्य परीवारकी सुजिता लाई खासगरी फिरौ’तीको लागि भन्दा पनि कुनै अनैतिक काम फालिएको जस्तो देखिन्छ।
अहिले उनको न्यायका लागि चितवनबासी दाजुभाइ तथा दिदीबहिनी फेरि पनि आ’न्दोलनमा उत्रिएका छन्।झरी,बादल नभनीकन उनीहरू यतिबेला सुजिताको न्या’य चाहियो भन्दै सडकमा उर्लिएका छन्।उनीहरू यसरी न्या’य खोज्दाखोज्दै पनि पटकपटक पटक अ’न्या’यमा परेका छन् अहिले पनि सुजिताको अ’नुसन्धानका क्रममा केही शं’का’स्पद भेटिएपछी न्या’यिक निकायलाई खबरदारी गर्नकै लागि उनीहरू यसरी उ’र्लि’एका हुन्।
उनले आफू अ’पह’रण’मा परेको खबर दिउँसोको १२ बजे आफ्नो दिदीलाई फोन गरेर भनिन्,”दिदी म अप’हर’णमा परेँ।”२३ वर्षीय सुजिताको यो खबर सुन्नेबित्तिकै कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा तुरुन्तै सुजिताको घरमा पुग्छन् र हतार-हतार आ’त्तिँदै रिपोर्टिङ गर्छन् ? किनभने यस अघि पनि चितवनमा थुप्रै यस्ता रहस्यमय घ’टना घ’टेका छन्। सबिता भण्डारीको घ’टना’ले पनी कतिपय चितवन बासी लगायत सम्पूर्णलाई यतिबेला त्र’सित बनाइरहेको छ।
उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्छन्।उनीहरूलाई विस्तृत कुरा थाहा नभएपनी सुजिता अ’पह’रण’मा परेको खवर आएदेखी अत्यन्तै चि’न्तित भैरहेका हुन्छन्।उनलाई किन,कसरी र कोद्वारा,के उ’द्धेश्यका साथ अप’हरण’मा परिन् त्यो खुल्न बाँकी नै छ।न त उनीलाई कसैले जब’र्जस्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अप’हरणमा परिन् केही भन्न सकिने अव’स्था छैन।
उनले एक्कासि आफ्नो दिदीलाई फोन गरेर दिदी मलाई जसरी पनि बचा’उनुस् भन्दै आ’त्तिएर फोन गरेकी थिइन्।न त कसैले उनलाई फि’रौती भन्दै अप’हर’ण गरेको छ केही भन्न सकिने अवस्था छैन।यसबारे सन्तोष देउजाले उनको भाइलाई समेत सोधपुछ गरे यद्यपि भाइलाई त्यति वि’स्तृत रुपमा थाहा नपाएको बताए। यसै बिषयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,जतिसक्दो हेरेर सेयर गरि सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछौं
#sudur media बाट
प्रतिकृया दिनुहोस्