Monday, March 20

युवक कुट, पिटमा पक्राउ परेका जाजरकोटका वडाध्यक्षले के दिए यस्तो वयान ? (भिडियो सहित)

August 6, 2021 1249

काठमाडौ । जाजरकोटका वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले एक स्थानिय युवकलाई दाम्लाले बाँ’धेर कु ट’पिट गरेको भिडियो सार्वजनिक भए पछि प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँ’धेर कु’ट पिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ । उनलाई सदरमुकाम खलंगा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

भिडियो सार्वजनिक भएपछि वडाध्यक्षको निकै आलोचना भएको थियो । तर वडाध्यक्षले कसैले ति युवकर्ला मा प से गरेर वडा कार्यालयमा पठाएको बताएका छन् । उनले युवक आफ्नो भतिजो नाता पर्ने पनि बताएका छन् ।

फरकधार अनलाईनले उनीसंग गरेको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । त्यसमा उनले भिडियो एडिट गरेर सार्वजनिक गरेको आरोप लगाएका छन् ।-ताजा खबरबाट।

तलको भिडियोमा हेर्नुहोस्…

 

प्रतिकृया दिनुहोस्